नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “खाद्य नियमावली, २०२७” रहेको छ ।
(२) यो नियमावली ऐन प्रारम्भ भएको क्षेत्रमा ऐन प्रारम्भ भएको मिति देखि
प्रारम्भ हुनेछ ।